ताजा खबर

बचत रकम फिर्ता माग गर्दै सहकारी पीडितको रिले अन्सन सुरू

काठमाडौं : सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीको रकम अपचलन गर्नेहरूलाई कारबाही माग गर्द…

प्रधानमन्त्री प्रचण्डसँग एम‍्नेस्टि इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्र…

कालीकोटका पुष्प करोडपति बन्दै

कालीकोट : कालीकोट राष्कोट नगरपालिका-९ का अगुवा किसान पुष्पराज बराल लखपतिबाट करोडपति बन्ने भएका छन्। विगत १० वर्षदेखि कृषि पेशा अँगालेका पुष्पराज बरालले वार्…

कीर्तिमानी कामीरितालाई काठमाडौंमा भव्य स्वागत (फोटो फिचर)

काठमाडौं : ३० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका कामीरिता शेर्पा काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रब…

तीन महिनामा मरे तीन पाटेबाघ

नवलपुर : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै …

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं : ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) बर्दघाट न…

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

काठमाडौं : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्…

सम्पादकीय

प्रदेशहरूको अर्थतन्त्र

प्रदेशहरूमा सबैभन्दा ठूलो अर्थतन्त्र देशकै राजधानीसमेत भएको बागमतीको देखियो। तर विस्तार भने गण्डकीले गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेश…

प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने सरकारी नियत

(कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि भएको धरपकडको विरोधमा ३१ सम्पादकले प्रधानमन्त्रीलाई बुझाएको संयुक्त पत्र) सम्माननीय प्रधानमन्त्रीज्यू, ने…

ओरालो आयातको अन्तर्य

नेपालले विदेशबाट सामान किन्दा सबैभन्दा धेरै अंकको खर्च पेट्रोलियम पदार्थमा गरेको हुन्छ । सय रुपैयाँका किन्दा २१ रुपैयाँ १८ पैसा पेट्रोलियम पदार्थमा हुन्छ । २०८…

सुर्ती चुरोटमा कर बढाऊ

नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशतमात्र कर लाग्छ । जबकि छिमेकी भारतमा भने ५८ प्रतिशत छ । दक्षिण एसियामै सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउन…

अन्तर्राष्ट्रिय

मेक्सिकोमा चुनावी अभियानको कार्यक्रममा ‘स्टेज’ भत्किँदा ९ जनाको मृत्यु

बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छ…

पपुवा न्युगिनीमा पहिरो, सय जनाको मृत्यु भएको आशंका

पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ। गाउँलेहरू मिलेर भग्नावशेषबाट शव निकालिरहेका छन्। अष्ट्रेलियाको सरकारी मिडिया एबीसीले स्थानीय जनताका…

युक्रेनको खार्किभबाट मात्रै ११ हजार विस्थापित

किभ : युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रूसी सेनाले मे १० मा जमिनी आक्रमण गरेपछि करिब ११ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको युक्रेनी गभर्नरले बिहीबार बता…

पाँच वर्षपछि एकठाउँमा उभिँदैछन् चीन, जापान र कोरिया

काठमाडौं : पाँच वर्षपछि दक्षिण कोरिया, चीन र जापानका नेताहरू एकठाउँ उभिने भएका छन्। अर्को हप्ता दक्षिण कोरियाको सियोलमा त्रिपक्षीय शिखर सम्मेलन हुने भएको छ। …

इरानी राष्ट्रपति रायसीको उनकै गृहनगरमा आज अन्त्येष्टि गरिने

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार दे…

विचार

बुद्धलाई सम्झने सन्दर्भहरू

बुद्धको पञ्चशील हिंसारहित जीवन, चोरी नगर्ने, झुट नबोल्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने हो। बुद्धका प्रमुख ४ वाद महायान, हीनयान, बज्रयान र थेरवाद हुन्। बुद्ध…

जलवायु परिवर्तनमा नेपालका चुनौती

जलवायु परिवर्तनको सन्दर्भमा औद्योगिक युगको सुरुआत हुनुअगाडि र अहिलेको वर्तमान अवस्था दुवैलाई बुझ्नुपर्ने हुन्छ। १७औं शताब्दीमा स्टिम इन्जिनको विकाससँगै वायुमण्डलम…

परिवर्तन हामीले नै गर्नुपर्छ

महिलालाई व्यावसायिक बनाउन अर्घाखाँचीको मालारानी गाउँपालिकाले पञ्चेबाजा बजाउन सिकाएको छ। गाउँघरमा पञ्चेबाजा केही समुदायका पुरुष व्यक्तिहरूले मात्र बजाउनुप…

खानेपानीको सास्ती कहिलेसम्म ?

सिंहदरबारदेखि १५ किलोमिटरको दूरीको आसपासमा बस्ने महिलालाई खानेपानीको जोहो गर्न सास्ती छ। बिहानै उठेर ढुंगेधारामा पानीको लागि पालो कुर्नुपर्छ। चितुवाको आक्र…

पुस्तान्तरण राजनीतिमा मात्र !

राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बेला सुहाङ नेम्बाङले ३४ वर्षमा संसद्को यात्रा सुरु गर्दैछन् । यसले राजनीतिक दलहरू पुस्तान्तरणको लागि तयार हुन बाध्य हुँदैछ…

कर्पोरेट

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

काठमाडौं : थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरुवात गरेको छ। थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठ…

४१ मेगावाट जलविद्युत आयोजना निर्माणमा ३ बैंक र सुपर बागमती हाइड्रोपावरबीच सम्झौता

काठमाडौं : लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र सुपर बागमती हाइड्रोपावरबीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीम…

५ स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको ‘बेबी वार्मर’

काठमाडौं : ज्योति विकास बैंकले कर्णाली प्रदेशका पाँचवटा स्वास्थ्य चौकीलाई बेबी वार्मर मेसिन प्रदान गरेको छ। बैंकले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र अल्…

म्याजिक एआई क्यामेरा फोन: अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु

काठमाडौं : नेपालमा अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बहुप्रतिक्षित एआई फ्ल्यागसिप नेपालमा ल्याएको…

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

काठमाडौं : सामसङ नेपालले धेरै सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा गरेको छ। अत्यधिक लोकप्रिय ग्यालेक्सी एम सिरिज…

अर्थतन्‍त्र

कोरोना बिमा रकम दिन अझै किन ढिला ?

काठमाडौं : कोरोना महामारी फैलिएको साढे तीन वर्ष बितिसक्दा पनि अझै सरकारले दायित्वमा रहेको सर्वसाधारणको कोरोना बिमा रकम फिर्ता दिएको छैन। आगामी आर्थिक वर्षको…

जलविद्युतको हब बन्दै बझाङ

बझाङ : विद्युत उत्पादनमा बझाङ पहिलो नम्बरमा आउने भएको छ। बझाङमा ७० मेघावाट क्षमताका ३ वटा कांलगा हाइड्रोका आयोजनासहित अब निर्माण हुने चैनपुर सेती (२१० मेगा…

कुन प्रदेशको अर्थतन्त्र कस्तो ?

कोशी प्रदेश कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब(१५.८४ प्रतिशत) हुने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा कोशीको आकार…

विश्व बैंकद्वारा ४६ लाख अमेरिकी डलरको अनुदान

काठमाडौं : विश्व बैंकद्वारा लैंगिक हिंसाविरुद्ध विकृति हटाउन ४६ लाख अमेरिकी डलर अनुदानको आयोजनाको शुभारम्भ गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक…

विकल पौडेलको ६२ करोड अकुत सम्पत्ति

काठमाडौं : सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलको ६२ करोड १९ लाख १८ हजार अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्ध…

अर्थतन्त्रको आकार ठूलो बागमतीको, विस्तारित गण्डकीको

काठमाडौं : चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्राद…

‘घुम्न आउनूस् मधेस’

पर्सा : के छैन मधेससँग ? पर्यटकले खोज्ने र घुम्न चाहने जानकी मन्दिर, छिन्नमस्ता भगवती, गढीमाईजस्ता सयौं ऐतिहासिक तथा धार्मिक मठमन्दिर छन् । पर्यटकलाई लोभ्याउने…

नेप्से लगातार उकालोतिर, ५ अर्ब ६८ करोडको सेयर कारोबार

काठमाडौं : साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि…

जोमसोम-कागबेनी कालोपत्र सडकको काममा ढिलासुस्ती

जोमसोम : उत्तर चीनको कोरला नाका जोड्ने राष्ट्रिय गौरवको जोमसोम-कागबेनी १३ किमी कालोपत्रे सडक सम्झौता म्याद सकिएको ७ महिना बितिसक्दासमेत निर्माणको कामले गति लि…

हिमाल केन्द्रित संवाद आजदेखि

काठमाडौं : हिमाल, जनता र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद हुने भएको छ। नेपाल सरकारले बुधबार र बिहीबार काठमाडौंको चन्द्रागिरि हिलमा अन्तर्राष्ट्रिय विज्ञ संवा…

खेलकुद

नेपालको पहिलो जित

काठमाडौं : नेपालले एटीएफ यू-१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को छाबमा बुधबार जित हात पारेको छ । चार राष्ट्र रहेको समूह "बी" को लिग …

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन क्यानको दौडधुप, खेलकुदमन्त्रीसँग छलफल

काठमाडौं : टी-२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले प…

सन्दीप लामिछानेले विश्वकप गुमाउने, अमेरिकाले दिएन भिसा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्। …

सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट खेल्न पठाउँदै क्यान,अघि बढ्यो अमेरिकाको भिसा प्रक्रिया

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेलाउन पहल गरिरहेको जनाएको छ। क्यानका सचिव प…

होमलाललाई ताप्लेजुङ म्याराथन

ताप्लेजुङ : ताप्लेजुङ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जितेका छन्। निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पार गर्दै श्रेष्ठले उपाधि…

राडुकानुले फ्रेन्च ओपनबाट हात झिकिन्

लन्डन : बेलायती टेनिस स्टार इम्मा राडुकानुले फ्रेन्च ओपन छनोटबाट हात झिकेकी छन् । सन् २०२१ को अमेरिकी (यूएस) ओपन विजेता राडुकानुले फ्रेन्च ओपनको छनोट प्रतियोग…

वीरगन्जमा आयोजित घोडा दौड प्रतियोगितमा बिहारको घोडा प्रथम

वीरगन्ज : वीरगन्जमा पहिलो पटक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ। वीरगन्ज-१६ नगवामा आइतबार विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले आयोजना गरेको घोडा दौड…

डिफेन्डिङ च्याम्पियन बाल जीवनलाई लिगको उपाधि

बागलुङ : डिफेन्डिङ च्याम्पियन बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ)ले जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। आइतबार बाङ्गेचौर खेल मैदानमा भएको फाइ…

बागलुङ लिग उपाधिका लागि बाल जीवन र पावर फिटनेस भिड्ने

बागलुङ : बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिका लागि बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ) र पावर फिटनेस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबार स…

मनोरञ्‍जन

नाचमै जमेका जोगेन्द्र

सबैले नाचेर खान्छ भनेको जोगेन्द्र युवा भएपछि पनि नाच्न छोडेनन्, बरु आफूमात्र होइन, अरूलाई पनि नचाउन थाले।

नेपाली हामी रहुँला कहाँ नेपालै नरहे...!

काठमाडौं : प्रकृतिले संसारका सबै राम्रा चिज बनाएर सबैभन्दा पहिले नेपाल बनायो। अनि पछि अरू देश बनायो। संसारका कति देशलाई बालुवा मात्रै दियो, कति देशलाई पा…

ओस्कारमा ओपेनहाइमरले जित्यो ७ अवार्ड

लस एन्जलस (एजेन्सी) : सर्वाधिक लोकप्रिय चलचित्र ओपेनहाइमरले ओस्कार २०२४ मा आफ्नो वर्चश्व कायम गर्दै सात विधामा अवार्ड जितेको छ। अमेरिकाको लस एन्जलसको हलिउडस्थित ड…

नेपाल आइडलको पाँचौं संस्करण फागुन २५ देखि प्रसारण हुने, १५२ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं : एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण फागुन २४ देखि प्रसारण हुने…

भारतीय गायक पंकज उदासको निधन

काठमाडौं : भारतीय गजल गायक पंकज उदासको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो। गायक उदासलाई १० दिनअघि मु…

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं : गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ। भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो।…

पोखरा अडिसनमा उत्साह

पोखरा : चर्चित गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करणको अडिसन मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु भएको छ। अडिसनका लागि नेपाल आइडलको करिब ७…

ऋतिक र दीपिकाको चुम्बनको दृश्यलाई लिएर विवाद

काठमाडौं : ऋतिक रोशन र दीपिका पादुकोन अभिनित 'फाइटर' फिल्ममा देखाइएको चुम्बनको दृश्य विवादित बनेको छ। इन्डियन एयर फोर्समा कार्यरत कमाण्डर सौम्यदीप दा…

गोबरमा कलाकारिता

जनकपुरधाम : रंगीचंगी आकर्षक रंगहरूले सजिएका र मिथिला चित्रकला कोरिएका थरीथरीका घर सजाउने सरसामानहरूले जनकपुरधाम साहित्य-कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवम…

कला/साहित्य

बागद्धार नियात्रा : मेटिएलान् तस्बिर, साथ बिताएको पल मेटिँदैन

किशोरवयमा आमासँग सदविज छर्ने बहानामा पहिलोपटक पुगेको काठमाडौं कुनै बेला मेरो सपनाको शहर थियो। उसो त बालवयमा बुबाले सुनाएका केही कथाका पात्रसँग कल्पनामा …

विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सुरु

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा २ दिने "विराट वाङ्मय उत्सव" सुरु भएको छ। विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा शुक्रबा…

खिसिट्यूरीका लयहरू

जीवन के हो ? अनि के हुन यी सन्तुष्टि र रहरहरू ? भन्छन् बाँच्न जान्नु पर्छ रे¸ जानीन मैले कसरी छलिन्छन् कहरहरू । कहाँ छ लक्ष्य ? कहाँ छ लक्ष्य¸ …

सद्‍भावनाको सुगन्ध ‘घुरको धुवाँ’

विविधताले सुशोभित नेपाली साहित्य आँगनमा वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश खनालले नवीनतमकृति 'घुरको धुवाँ' लिएर आएका छन्। संस्मरणात्मक निबन्धलहरीमा …

चोटमाथि चोट

यता जिन्दगीले हरेको हेर्यै छ उता हेर फूल छरेको छर्यै छ कतै सिम मात्रै छ लेउ बसेको उही पानी वर्षा गरेको गर्यै छ कति याद गर्नु दुःखाएर छाती जहाँ चोटम…

रोचक दुनियाँ

२० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो

शक्तिशाली सौर्य आँधी २० वर्षपछि शुक्रबार मे १० मा पृथ्वीमा आइपुगेको छ । आँधीका कारण तस्मानियादेखि बेलायतसम्मको आकाशमा कडा चट्याङ परेको थियो । धेरै स्याटेलाइट …

बर्नार्ड फेरि पनि विश्वकै सर्वाधिक धनाढ्य, विनोद चौधरी १७६४ औं स्थानमा

न्युयोर्क : फोर्ब्स पत्रिकाले यस वर्षको धनाढ्यहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्स धनाढ्यको ३८औं वार्षिक सूचीमा विश्वभरका २ हजार ७ सय ८१ अर्बपति परेका छन्। सूचीमा…

अन्तरिक्षमा प्रजनन सम्भव !

टोक्यो : जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन्। वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्य रूपमा भ्रूण…

आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ 'अप्रिल फूल'?

तर अप्रिल १ मा किन 'अप्रिल फूल' दिवस मनाइन्छ, यसको पनि फरक कथा छ । आजको दिन बालबालिका होस् वा युवा–वृद्ध सबैले आफ्ना साथीभाइ र आफन्तलाई कुनै न कुनै बहानामा मुर्ख बनाउँछन् ।

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा सार्वजनिक बिदा

रियाद : विश्वकपमा दक्षिण अमेरिकी महारथी अर्जेन्टिनलाई पराजित गरेसँगै साउदी अरबमा खुशी मनाउन बुधबार सार्वजनिक बिदा दिइने भएको छ। साउदीका राजकुमार मोहम्मद बि…

राशीफल

Aries

मेष

चु चे चो ला लि लु ले लो अ

मान प्रतिष्ठा वृद्धिको योग रहेको छ। आफ्नो प्रतिभाले सबैलाई सन्तुष्टि दिइनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। 

Taurus

बृष

इ उ ए ओ वा वी वु वे वो

शुभ समाचार प्राप्त हुन्छ। व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीबाट भरपुर सहयोग मिल्नेछ।

Gemini

मिथुन

का कि कु घ ङ छ के को हा

राज्य स्तरीय मानसम्मान प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। वैदेशिक यात्राको योग छ।

Cancer

कर्कट

ही हु हे हो डा डि डु डे डो

अविश्वसनीय सफलता हात पर्ला। शेयर कारोबार मध्यम रहनेछ। पारिवारिक समस्याबाट छुटकारा होला । 

Leo

सिंह

मा मि मू मे मो टा टी टु टे

शारीरिक स्फुर्ती बढेर जानेछ। दाम्पत्य जीवन सुखमय रहला। आकस्मिक धन लाभको 
योग छ।

Virgo

कन्या

टो प पी पु ष ण ठ पे मो

आफ्नो व्यक्तिगत लगानी शुभ बन्नेछ। एउटै काममा दोहोरो फाइदा मिल्नेछ। आफन्तबीच भेटघाट हुनेछ।

Libra

तुला

र री रु रे रो ता ती तू ते

आतिथ्य सत्कारको अवसर मिल्नेछ। परोपकारी कार्यमा समय बित्नेछ। आर्थिक पक्ष सफल बन्नेछ।
 

Scorpio

बृश्चिक

तो ना नी नू ने नो या यि यु

ठूलो क्षेत्रको काममा लगानी नबढाउनुहोला। महत्वपूर्ण सामान हराउन सक्छ। दिन मध्यम व्यतित हुनेछ।

Sagittarius

धनु

ये यो भ भि भु ध फा ढ भे

आफूले गर्न लागेको काम सम्पन्न हुनेछ। अचल सम्पत्तिमा सामान्य विवाद रहला। 

Capricorn

मकर

भो ज जि खि खु खे खो गा गि

नोकरीमा पदोन्नतिको योग रहेको छ। परिश्रम अनुरुपको फल प्राप्त हुनेछ। संस्थागत काममा सरिक भइएला।

Aquarius

कुम्भ

गू गे गो सा सी सु से सो द

मनोरञ्जनमा खर्च बढ्नेछ। आफ्नो कलाले अरुलाई प्रभावित पारिएला। वैदेशिक कार्य सम्पन्न होला।

Pisces

मीन

दि दू थ भ ञ दे दो चा ची

खराब सङगती बढेर जानेछ। बन्न लागेको काममा रोकावट आउनेछ। प्राकृतिक क्षेत्रको भ्रमण हुनेछ।

स्वास्थ्य जीवन

के हो 'लू', यसबाट कसरी बच्न सकिन्छ?

काठमाडौं : गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा "लू" भनिन्छ। यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मी…

यसकारण सुर्ती–चुरोटमा कर बढाउनुपर्छ

काठमाडौं : डा. जयकुमार गुरुङ धूमपान एवं सुर्तीजन्य पदार्थको उपभोग सम्बन्धमा अनुसन्धान गर्छन्। समाज शिक्षित हुँदै गइरहेको बेला झन् युवायुवतीहरू धूमपानको अम्मली ह…

बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

बुटवल : बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त…

डोल्पा जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन

डोल्पा : हिमाली जिल्ला डोल्पामा नवनिर्मित जिल्ला अस्पताल भवनको उद्घाटन गरिएको छ। बिहीबार नवनिर्मित ५ शय्याको भवन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री व…

८ वर्षको प्रयासपछि पर्सा बन्यो पूर्ण खोपयुक्त जिल्ला

वीरगन्ज : ८ वर्षको निरन्तर प्रयासपछि पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। बिहीबार वीरगन्जमा औपचारिक कार्यक्रम आयोजना गरेर पूर्ण खोपयुक्त जिल्ला घोषणा गरि…

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.