Forecasts 2024-08-11 18:00 NPT

Mountain 2024-04-27 18:00 NPT

NWP Products

Observations 2024-04-27 17:45 NPT

StationMaximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal37.518.40.0
Dadeldhura29.316.10.0
Dhangadi39.822.50.0
Birendranagar39.120.30.0
Nepalgunj40.523.00.0
Jumla25.47.00.0
Ghorahi37.723.40.0
Pokhara31.318.90.0
Bhairahawa42.222.20.0
Simara37.723.00.0
Kathmandu32.715.40.0
Okhaldhunga28.117.50.0
Taplejung25.415.00.0
Dhankuta30.218.40.0
Biratnagar34.219.00.0
Jomsom20.05.50.0*
Dharan36.024.50.0*
Lumle25.415.40.0*
Janakpur38.624.40.0*
Jiri26.48.70.0*
* Daily rainfall data ending at 08:45 AM NPT

Recent News and Releases

विशेष बुलेटिन : तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन - २ (Hot Day and Heat wave Bulletin - 2)

विशेष बुलेटिन : तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन - २ (Hot Day and Heat wave Bulletin - 2) (जारी मितिः २०८१/०१/१५ दिउँसो ०४: ०० बजे) वैधताको अवधिः २०८१ बैशाख १६ गते देखि २०८१ बैशाख २० गते

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/१५ देखि २०८१/०१/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ | कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/१५ देखि २०८१/०१/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

साप्ताहिक मौसम पूर्वानुमान २०८१ वैशाख १४ गते शुक्रबार देखि २०८१ वैशाख २० गते बिहीवार सम्म

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८१ वैशाख १४ गते शुक्रबार देखि २०८१ वैशाख २० गते बिहीवार सम्म जारी मिति: २०८१ वैशाख १३ गते बिहीवार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/१४ देखि २०८१/०१/१६ जारी समय: सांझ ०६:०० बजे

आज राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

Satellite Image

City Weather Forecast