प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी छानबिनका लागि संसदीय समिति बनाउन तयार रहेको बताउनुभएको छ ।...

रवि लामिछाने संसदीय छानबिन समिति बनाउन तयार हुनुहुन्छ : प्रधानमन्त्री दाहाल

संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरिरहनु भएको छ ।...

बालुवाटारमा प्रधानमन्त्री दाहाल र कांग्रेस शीर्ष नेताबीच संसद् अवरोध खुलाउने विषयमा छलफल हुँदै

गाजाको असदोद बन्दरगाहमा अमेरिकाद्वारा निर्मित अस्थायी तटबाट खाद्यान्न बोकेको ट्रकहरु प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय दबाबका कारण इजरायलले कब्जा गरेको बन्दरगाहबाट थप आपूर्ति गर्न...

गाजामा खाद्यान्न बोकेका ट्रकहरु प्रवेश

रमेश खत्रीले कान्तिपुर हाफ म्याराथनमा दोस्रो पटक पुरुष ह्विलचेयरको उपाधि जितेका छन् । ३ किलोमिटर दौड उनले ७ मिनेट २६.७४ सेकेन्डमा पूरा गरेका थिए । उनी नेपाल आर्मी क्लबबाट पौडी पनि ...

कान्तिपुर हाफ म्याराथनमा रमेश र ऐश्वर्यलाई ह्विलचेयरको उपाधि

लोकप्रिय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको शान्ति वार्ता गर्न रुसले कहिल्यै अस्वीकार नगरेको र वार्ताका लागि सदैव तयार रहेको स्पष्ट पारेका छन् । ...

युक्रेनसँग वार्ता गर्न आफूहरु तयार रहेको रुसी राष्ट्रपति पुटिनको भनाइ

फ्रेन्च टोली मार्सेका प्रशिक्षक जिन लुइस ग्यासेटले सन्यासको घोषणा गरेका छन् । ७० वर्षीय ग्यासेटले आगामी सोमबार हुने हाभ्रेविरुद्धको लिग वान सिजनको आफ्नो अन्तिम खेलपछि फुटबल प्रशिक्...

फ्रेन्च टोली मार्सेका प्रशिक्षक जिन लुइस ग्यासेटद्वारा सन्यासको घोषणा

आर्ने स्लटले अर्को सिजन लिभरपुलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । वर्तमान प्रशिक्षक योर्गेन क्लोपले यसअघि नै जारी सिजनको समाप्तिसँगै प्रिमियर लिग क्लब छोड्ने घोषण...

स्लटले लिभरपुलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने

इटालियन क्लब युभेन्टसले प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई बर्खास्त गरेको छ । कोपा इटालिया च्याम्यिन युभेन्टसले प्रशिक्षक एलेग्रीले फाइनल र त्यसपछि देखाएको अभद्र व्यवहारका कारण उनला...

इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्री बर्खास्त

चिलीका निकोलस ज्यारी इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । रोममा गएराति सम्पन्न सेमिफाइनल खेलमा ज्यारीले अमेरिकी १४ औं वरियताका टमी पललाई तीन सेटमा पराजित गर्दै फाइनलमा प्...

चिलीका निकोलस इटालियन ओपन टेनिसको फाइनलमा

साउदी प्रो लिगमा च्याम्पियन अल-हिलाल र दोस्रो स्थानमा रहेको अल-नासरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एलेक्सान्डर मिट्रोभिकले इन्जिुरी समयमा पेनाल्टी मार्फत गरेको गोलले च...

साउदी प्रो लिग : च्याम्पियन अल-हिलाल र अल-नासरको १-१ गोलको बराबरी

इन्डियन प्रिमियर लिग आईपीलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । जितका बाबजुद लखनउ प्लेअफको दौडबाट बाहिरिँदा मुम्बईले तालिकाको पुछारमा रहेर सिजिन समाप...

आईपीएलमा पाँच पटकको च्याम्पियन मुम्बई लगातार दोस्रो पटक पुछारमा रहेर लिग समाप्त

यस वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । यसको अर्थ बाढी-पहिरो र डुबानका घटना पनि बढ्न सक्छन् । तर, क्षति न्यूनीकरणका लागि सरकारले पर्य...

यस वर्ष औसतभन्दा बढी पानी पर्ने, के छ सरकारको तयारी ?

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।...

कस्तो रहला आजको मौसम ?

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले सवारीसाधनको कर्जामा ऋण प्रवाह गर्दा कायम गर्ने जोखिम भार १२५ प्रतिशतबाट घटाएर एक सय प्रतिशत कायम गरेको छ...

राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको समीक्षा : सवारीसाधन र घरजग्गाको कर्जामा लचिलो प्रावधान

‘रोजगार र आयवृद्धि, काठमाडौंको समृद्धि’ अभियानअन्तर्गत काठमाडौं महानगरपालिकामा यतिबेला रोजगारीका लागि सिपमूलक तालिम सञ्चालन भइरहेको छ । महानगरले यो अभियानलाई गौरवका आयोजनाको रुपमा ...

काठमाडौं महानगरको सीप मेला, सकियो पहिलो चरणको तालिम

लागुऔषधका अन्तर्राष्ट्रिय माफियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुटलाई पटक-पटक प्रयोग गर्दै आएका छन् । भरियाका रुपमा प्रयोग हुनेहरुको लागुऔषध बोक्ने आफ्नै शैली छन् ।...

लागुऔषध तस्कर : भरियाका अनेक शैली, ३ वर्षमा १९ विदेशीसहित १६ हजार जना पक्राउ